नियम ३०
सार्वजनिक बिदा
: (१) कामदार वा कर्मचारीले प्रत्येक वर्ष १३ दिन पुरा पारिश्रमिक सहितको सार्वजनिक बिदा पाउनेछ ।
(२) उपनियम (१) बमोजिम कामदार वा कर्मचारीले पाउने सार्वजनिक बिदाको निर्धारण प्रत्येक वर्षको शुरुमा श्रम सम्बन्ध समितिले गरी सो को जानकारी कामदार वा कर्मचारीलाई तुरुन्त दिनु पर्नेछ ।
(३) श्रम सम्बन्ध समिति नरहेको चियाबगानको सम्बन्धा सार्वजनिक बिदाको निर्धारण व्यस्थापक, कामदार तथा कर्मचारीहरुको प्रतिनिधिहरुको आपसी सहमतिद्धारा हुनेछ ।